मंसिर १ देखि हुने कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरेको छ।  ईपीएस शाखाले सूचना जारी गरेर आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने कोरियन भाषा परीक्षा तालिका सार्वजनिक गरेको हो। यस पटक परीक्षामा दुईवटा नयाँ क्षेत्र थप गरिएको सूचनामा उल्लेख छ। यसअघि उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने गरेकोमा यसपटकदेखि

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विस्तार गर्न ६ अर्ब ५४ करोड बजेट

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन भौतिक पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा

भरतपुरका सडक र बजार अब सिसी क्यामेराको निगरानीमा

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान

बजेट खर्चभन्दा उपलब्धिमा जोड दिन बागमती सरकारको निर्देशन

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

हेटौँडा । बागमती प्रदेश सरकारले बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएको छ । साथै नागरिकले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवा प्रवाह र विकास निर्माणका कामलाई परिणाममुखी बनाउन पनि सरकारले आग्रह गरेको छ । प्रदेशका प्रमुख सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको सचिवहरूको बैठकले प्रशासनिक कार्यशैली सुधार, सेवा प्रवाहमा

ताजा समाचार

सबै

चितवन सेरोफेरो

सबै

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

चितवन बारिस्टा एकेडेमीद्वारा आयोजित ल्याटे आर्ट प्रतियोगिता सम्पन्न, हिमाल विक प्रथम

भरतपुर, चितवन, असोज २८। चितवन बारिस्टा एकेडेमीको आयोजनामा भरतपुरमा ‘इन हाउस ल्याटे आर्ट कम्पिटिसन २०२६’ सम्पन्न भएको छ। प्रतियोगितामा चितवनका विभिन्न स्थानबाट २४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो। कफी तथा क्याफे व्यवसायको विकास, प्रवर्द्धन र विस्तार गर्ने, युवाहरूलाई कफी व्यवसायप्रति आकर्षित गर्ने तथा व्यावसायिक सीपको विकासमार्फत आत्मनिर्भर र स्वरोजगार बन्न प्रेरित...

राजनीति

सबै

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विस्तार गर्न ६ अर्ब ५४ करोड बजेट

सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन भौतिक पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्न...

मनोरन्जन

सबै

अर्थ/बाणिज्य

सबै

खेलकुद

सबै

अन्तर्वाता

सबै

फिचर

सबै

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

पराजुलीको `बखान´ उपन्यासको स्याङ्जामा विमर्श 

स्याङ्जा, १३ वैशाख । लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जामा विमर्श गरिएको छ । बैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाले आइतबार नेचुरल भ्यू पोइन्ट...

जीवनशैली

सबै

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

घमौरा आएर हैरान हुनुहुन्छ ? यस्ता छन् घरेलु उपायहरू 

गर्मी याममा धेरै मानिसहरू घमौराको समस्याबाट हैरान हुन्छन्। छालामा साना रातो दाना, चिलाउने, पोल्ने, र असजिलो महसुस हुनु घमौराका लक्षण...

सिनर्जी  एफ एम ९१.६ मेघाहर्ज

यस्ता छन् खरबुजाका फाइदै फाइदा

चितवन । गर्मी याममा पाइने स्वादिलो र रसिलो फलहरूमा खरबुजा प्रमुख मानिन्छ। यसलाई अंग्रेजीमा ‘वाटर मेलन’ र नेपालीमा खरबुजा वा...

↑